ब्रेकिङ न्युज
कोरोना भाइरसका संक्रमित बढेपछि दोलखामा निषेधाज्ञा
काठमाडौं - कोरोना भाइरसका संक्रमित बढ्दै जान थालेपछि दोलखा प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार साँझबाट जिल्ला भित्र आउजाउमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले बताएको छ । प्रशासनले भदौ १० गते मध्यरातसम्म यो आदेश लागू हुने बताएक ...
काठमाडौं उपत्यकामा थप १६६ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा कोरोना संक्रमण ...
कोरोना अपडेटः थप ८१८ सङ्क्रमितसहित कुल संख्या ३१ हजार ९३५ पुग्याे
काठमाडौं - कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् ...
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्र ...
प्रसूति गृहमा तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण
काठमाडौं - थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एकरएक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले ...
संक्रमितको परिक्षण गर्न सफाइ कर्मचारी लगाउने स्वास्थ्यकर्मीको टोली फिर्ता
धनुषा - जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड-१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्र ...

.gif)