ब्रेकिङ न्युज
थप ३३४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ हजार ६३४ पुग्यो
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।योसँगै नेपालमा कोरोना संक ...
काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउन प्रशासन तयार
काठमाडौं - काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउन सरोकारवाला निकाय तयार भएका छन् ।बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला निकायहरुको संयुक्त बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा सहमत भएका हुन् । बैठकले गृह मन ...
विदेशमा अलपत्र परेका नेपालीलाई भोलिबाट उद्धार गरिने
काठमाडौं - सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई भोलिबाट उद्धार गर्ने भएको छ । पहिलो चरणमा भोलि यूएई र म्यानमारमा रहेका नेपाली फर्काइने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी भोलि २ सय १४ जन ...
एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री पोखरेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् ।शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उ ...
कोरोनाबाट विश्वमा ३ लाख ८८ हजार बढीको मृत्यु, ६५ लाख संक्रमित
एजेन्सी - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।नेपाली समयानुसार बिहीबार ब ...
आजकाे मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी फेर्ने
काठमाडौं - आज अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आज बस्ने बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी फेर्ने बारेमा छलफल हुने जनाइएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद ...

.gif)