ब्रेकिङ न्युज

औषधिको अभाव छैन : विभाग

काठमाडौं - नेपालमा अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ ।अहिले देशका कुनैपनि संस्थाबाट निश ...

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु,मृतक संख्या १७५ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण् ...

काठमाडौं उपत्यकामा ३०१ संक्रमित थपिए

काठमाडौं - काठमाडौं उपत्यकामा थप ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २३० जना, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर कोरोना ...

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

काठमाडौं - कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसै ...

पर्यटन मन्त्रालयबाट नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं - सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दी ...

भरतपुरको आइसोलेसनबाट भागेका संक्रमित युवा नुवाकोटमा पक्राउ

चितवन - चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोराना संक्रमित युवा नुवाकोटमा पक्राउ परेका छन् । मंगलबार भागेका १९ वर्षीय युवालाई बुधबार बिहान साढे १० बजे नुवाकोटको बेलकोटगढि वडा न– ५ बाट प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका ...