ब्रेकिङ न्युज

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना संक्रमितको मृत्यु

चितवन - जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस् ...

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

काठमाडौं - नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ ।आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्कनुभएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उनको खोजी गरिरहेको थियो ।ह्याम्पसायर प्रहरीले उहा ...

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उ ...

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण देखिएक ...

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतक संख्या २२८ पुग्यो

काठमाडौं -  नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ...

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्‍वर गौतमले दिएको जानकार ...