ब्रेकिङ न्युज
केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण
काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो । उनमा भदौ १० गते कोरोनाभाइरसको संक्र ...
खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान, पहिलो उडान निगमको नारितामा
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमि ...
गण्डकीमा प्रहरी, पत्रकार, बैंकका कर्मचारीसहित थप ३९ जनामा कोरोना पुष्टि
पोखरा - गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार, बैंकमा कार्यरत कर्मचारीलगायतसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको पर ...
मंगलबार नेपाली बजारमा बढ्यो सुनको मूल्य
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भ ...
पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृत्यू
काठमाडाैं - पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोभिड-१९ संक्रमणबाट मृत्यू भएको छ । लामो समयदेखि मुटुको समस्या रहेर उपचाररत चालिसेको गंगालाल अस्पतालमा मंगलबार बिहान मृत्यू भएको हो ।मुटुकै उपचाररत उनको गंगालाल अस्पतालमा आज बिहान मृत्यू भएको उनका भाइ कृ ...
सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण
काठमाडौं - प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो ।यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि ...

.gif)