ब्रेकिङ न्युज

बढ्यो सुनको मूल्य

काठमाडौं -  बिहिबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ।बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको हो । आजका लागि तेजाबी सुनको मूल ...

राष्ट्रिय सभा निर्वाचन : बाग्मतीमा मुख्यमन्त्री पौडेल पहिलो मतदाता

ललितपुर - राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नम्बर ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्य ...

सुरु भयो राष्ट्रियसभा निर्वाचन, नतिजा पनि आजै

काठमाडौं - संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचनको मतदान सुरु भएको छ । १८ सदस्य निर्वाचनका लागि ६ दलले भाग लिइरहेका छन् । यो निर्वाचनमा ४५ जना उम्मेदवार पतिस्पर्धामा रहेका छन् ।एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन् । अर्थमन्त ...

नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे।त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी ...

माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन्र।सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६-०७७ मा सञ्चालन गरिने ...

रेशम चौधरीको रिहाइको माग गर्दै थरुहटद्वारा आन्दोलन घोषणा

काठमाडौं - थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौमा पत्र ...