ब्रेकिङ न्युज

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल - लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आइतबार अपराह्न मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आइतबार साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ...

तोलामा ३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भ ...

भक्तपुरमा होम आइसोलेशनमा रहेका ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु

भक्तपुर - उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गएराति मृत्यु भएको छ ।भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष ...

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं - उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाध ...

सिन्धुपाल्चोकमा फेरि पहिरो, सुनकोशीमा चार घर पुरियो

सिन्धुपाल्चोक - आइतबार बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिर ...

स्याङ्जाकाे वालिङ नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

स्याङ्जा - वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको निधन भएको छ भने दुई गम्भिर घाइते भएका छन् ।चापाकोटबाट बिरामी काठमाडौ पु¥यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिट ...