ब्रेकिङ न्युज
थप तीन देशसँग हवाई सम्झौता गर्दै सरकार
काठमाडौं - सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हव ...
पीसीआर परीक्षणकाे शुल्क घट्याे
काठमाडौं -सरकारले आइतबारदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ ।यसअघि एक जनाको स्वाबको नमुनाको पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँमात्र लिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन् ...
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो १४ घण्टामा थप १४ जनाको मृत्यु भएको जानकार ...
पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ४२९ जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमाथप ४२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी द ...
एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ...
कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु
कालिकोट - जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीय चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी द ...

.gif)