ब्रेकिङ न्युज
‘जुम मिटिङ’ मा पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै ‘पोर्न-भिडियाे' बजेपछि..
काठमाडौ - नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो । तर, दिउँसो १ बजेका लागि बोलाइएको भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको छ ।क ...
सुनको मूल्य ९० हजार नाघ्यो
काठमाडौं – सुनको मूल्य ९० हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय र ...
१३ वर्षिया बालिका बेच्ने दुईजना पक्राउ
काठमाडौं - प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ ...
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २३ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् । करिब दुई हप ...
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रम ...
कर्णालीमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १,२५६ पुगे
सुर्खेत - कर्णालीमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानका ६, सुर्खेतका २, दैलेखका २ र रुकुम पश्चिमका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा. लक्ष्मिनारा ...

.gif)