ब्रेकिङ न्युज

विदेशमा अलपत्र परेका नेपालीको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग ...

सुनको मूल्य स्थिर

काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य ...

कांग्रेस सांसद ‘स्नेही’ सवारी दुर्घटनामा घाइते

काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्‍नेही’ दुर्घटनामा परि घाइते भएका छन् ।काठमाडौंको टेकुमा सोमबार बिहान बा २ख ९८१० को मिनी बसले स्नेही सवार बा ६५प ५६७३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी घाइते भएका हुन् ।घाइते स्नेहीको नर्भिक अस्पतालम ...

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनी कारबाहीमा

काठमाडौं - एक भारतीय कम्पनीसहित ६ वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ ।औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा एक भारतीय, काठमाडौंका दुई, ललितपुरका एक, काभ्रेका एक, पर्साका एक वटा उद्योगले मानव स्वास्थ्यमा ...

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोनाभाइरसको संक्रमण भएको छ ।आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिए ।तर, आफूलाई स्वास्थ्यमा खासै समस्या ...

आएदेखि जाने बेलासम्म एउटै व्यक्तिको सेवामा बीमा समितिका अध्यक्ष चापागाई

काठमाडौं - बीमा समितिका अध्यक्षमा चिरञ्जीवी चापागाई नियुक्ति भएदेखि एउटै व्यक्तिको सेवामा केन्द्रित देखिन्छन् ।सरकारले बीमा समितिका अध्यक्षमा चापागाई लाई २०७३ पुसमा नियुक्ति गरेको थियो । नियूक्ति पछि  नयाँ कम्पनीलाई लाइसेन्स दिदा आर्थिक चलखेल भए ...