ब्रेकिङ न्युज

सर्वोच्चले भन्यो- ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय यथास्थितिमा राख्नू

काठमाडौं - स्वास्थ्य सामग्री समयमै ल्याउन नसकेको ओबिसिआइ प्राइभेट (‌ओम्नी)लाई कालो सूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।सोमबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।सरकारले भदौ २८ गते ओम्न ...

कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। दुई महिला र दुई पुरुष गरी थप ४ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको कुल संख्या ४८१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सुनसरीमा ३८ वर्षीया र भक्तपुरम ...

काठमाडौं उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

काठमाडौं  - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यका ...

नेपालमा आज थप १ हजार ३५१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ ...

भरतपुर अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भरतपुर - भरतपुर  अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार भरतपुर महानगरपालिका   ७ बस्ने ५५ वर्षीय पुरुषको सोमबार दिउासो १ः२० बजे मृत्यु भएको हो । केही समयदेखि डाइलासिस गरिरहेका उनमा&n ...

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने

काठमाडौं - साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने घोषणा गरेका हुन्।प्रश्रितले विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन ।खेम हरिकला समाज कल्याण परि ...