काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
आज देशभर १५१३ जना संक्रमित थपिएका छन्।

.gif)


