ब्रेकिङ न्युज

म्याग्दी पहिरो - मृतकको सङ्ख्या २० पुग्यो

म्याग्दी - म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनी ...

अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

चितवन - प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात श्रेष ...

पछिल्लो २४ घण्टामा थप ७० जनामा संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्र ...

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । काठमाडौं संखमुलका एक पुरुष, काठमाडौं गोकर्णका एक पुरुष,  र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको ...

म्याग्दी पहिरोमा पुरिएकामध्ये १७ जनाको शव फेला

म्याग्दी - म्याग्दीमा पहिरोमा पुरिएकामध्ये १७ जनाको शव फेलापरेको छ । तीनजनाको जीवितै उद्धार गरिएको छ ।लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये शनिबार दिउँसोसम्म १७ जनाको शव फेलापरेको हो ।१५ जना अझै बेपत्ता रहेका म्या ...

महामारी नियन्त्रण गर्न काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।शनिबार अध्यक्ष प्रचण्ड बाढीपहिरो र कोरोना महामारीलगायतका विषयमा जनताको अवस्था बुझ्न गृह जिल्ला चितवन पुगेको स्रोतले बताएको छ । उनले नारायणी नदीले क ...