ब्रेकिङ न्युज

देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थाप ...

नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकाङ्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताएका छन् ।चिली ...

प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण

काठमाडौं,विराटनगर - प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ ...

डोटीमा भूकम्पको धक्का

काठमाडौं,डोटी - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम् ...

आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ

काठमाडौं,गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् ।पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान् ...

थप १५ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ६८९ पुग्यो

काठमाडौं - नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ८ सय ९९ जना भ ...