ब्रेकिङ न्युज

सुनको भाउमा सामान्य वृद्धि

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ बिहीबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार बुधबार प्रतितोला ७९ हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीब ...

दिल्ली हिंसा अत्यन्तै दुःखद : राष्ट्रसंघ

काठमाडौं - राष्ट्रसंघले भारतको राजधानी दिल्लीमा भएको हिंसालाई अत्यन्तै दुःखद भन्दै चिन्ता प्रकट गरेको छ । दिल्ली हिंसालाई लिएर राष्ट्रसंघको महासचिवका प्रवक्ता स्टेफेन डूजारिकले प्रदर्शनका नाममा भएका घटना अत्यन्तै दुःखद भएको बताएका हुन् । डूजारिकले भन ...

ट्रष्टका कुनै पनि निर्णयमा सरिक नभएको देउवाको दाबी

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफुलाई बिनाकारण जोडेको भन्दै आपत्ति जनाएका छन् । नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार ट्रष्टको तर्फबाट श्वे ...

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौं - प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर ...

दिल्लीमा हिंसात्मक झडपः ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौं - भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।दिल्ली सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवारबाट सुरु भएको भिडन्तमा परि २० जनाको मृत्यु भैसकेको व ...

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेक ...