ब्रेकिङ न्युज

भूकम्पले भत्किएका २४ विद्यालय पुनर्निर्माणबारे समझदारी

काठमाडौं - नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस ...

महराको राजीनामाले पूर्णता पायो

काठमाडौं  - बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ ।संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका थिए । तर बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महर ...

दशैँ पेश्की उपलव्ध गराउन पत्रकार महास‌ंघको माग

काठमाडौं – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ ।     ती सञ्चारगृहले सूचन ...

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ६९ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर ६९ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी सुन ६९ हजार ५ ...

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

काठमाडौं - ‘प्याजको कति हो साहु जी १ आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो ।यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेप ...

दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

काठमाडौं - टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ...