ब्रेकिङ न्युज
सुनको मूल्य बढ्यो
काठमाडौं - सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ब ...
जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरे ...
असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्य ...
सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव भेटियो, २० अझै बेपत्ता
काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ। जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ ...
काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि
काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ४३१ ज ...
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो
काठमाडाैं - पछिल्लो २४ घण्टाभित्र थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रका ...

.gif)