ब्रेकिङ न्युज

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्‍यो

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी आइतबा ...

२४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

 काठमाडौं - पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको सं ...

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

काठमाडौं, जुम्ला - चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्।नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान ...

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

काठमाडौं - नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो।उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्। लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइस ...

शान्ति सेनामा जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ...

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

काठमाडौं - ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपुर्ती नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ २८ गतेदेखि लागू हुनेगरी  १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो।कालोसूचीमा परेप ...