ब्रेकिङ न्युज
वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ गते चुनाव गर्न प्रस्ताव राखेका हुन् । विकल्पमा ...
ओलीले संसद विघटनको सिफारिस गरेपछि देशभर ‘हाई अलर्ट’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा स ...
नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल् ...
संसद विघटनको प्रस्ताव बोकेर शीतलनिवास पुगे ओली
काठमाडौं - प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए। दुई ...
प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिश
काठमाडौं - आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेको छ।आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेक ...
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउन प्रयासमा लागेपनि सहमति जुट्न सकेको छैन ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ...

.gif)