ब्रेकिङ न्युज

आफ्ना पर्वहरु घरमै बसेर मनाउनुस्ः प्रम ओली

काठमाडौं - पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहने नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।विहीबार विहान जारी एक शुभकामना सन् ...

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चलहपहल बढ्यो

काठमाडौं - तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको छ ।व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संय ...

बढ्यो सुनको मूल्य

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा क ...

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

सुर्खेत - जिल्लाको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्ष ...

जितिया पर्वले सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना ग ...

उपत्यकामा निषेधाज्ञा खुकुलो: यातायातमा जोरबिजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय

काठमाडौं  - काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय भएको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर यातायात, व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि निषेधाज्ञा खुलाउने न ...