ब्रेकिङ न्युज

जग्गा कित्ताकाट खुल्यो

काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्ध ...

चितवनमा थप ४३ जनामा कोरोना पुष्टि

चितवन - भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।४ सय ५ वटा नमुना परिक्षा गर्दा ४३ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।संक्रमित हुनेहरुम ...

‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं - काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ...

सम्झौता बमोजिम मल नल्याउने सैलुङ र होविको कम्पनीमाथि कारबाही

काठमाडौं -  सरकारले चरम अभावको समयमा समेत सम्झौता बमोजिम मल नल्याएको भन्दै २ कम्पनी विरुद्ध कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेडको आइतबार बसेको बैठकले तोकिएको समयअवधिमा शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमन ...

वाग्मती प्रदेशसभाकी उपसभामुखले जितिन् कोरोना

मकवानपुर - वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त भएकी छन् ।प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उनी सङ्क्रमणमुक्त भएकी छन्।हेटौंँडास्थित सरकारी निव ...

परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्रीढकाल होम क्वारेन्टिनमा

काठमाडौं - परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन्। उनका छोरालाई कोरोना संक्रमण देखिएको हो।मन्त्री ढकालको सचिवालयका अनुसार उनले निवासबाटै मन्त्रालयका काम गरिरहेका छन्। उनी ...