ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको हो । शन ...

देशभर थप ९८० जनामा कोरोना संक्रमण, निकाे भए १ हजार ८१४

काठमाडौं - आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पु ...

गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना पुष्टि

पोखरा - गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङको आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोन ...

पर्सा र बारामा २६ जना संक्रमित थपिए

 वीरगन्ज - पर्सा र बारामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ५ सय १० जनाको स्वाब नमूना परीक्षणमा पर्साका २४ र बाराका २ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका अनुसार संक्रमितमध्ये ...

जन्मदिनको अवसरमा मन्त्री भट्टराईद्वारा एसिड पीडित खातुनलाई आर्थिक सहयोग

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेका छन् । खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।गत वर्षको भदौ २० गते घरबा ...

गोरखामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

गोरखा - गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गोरखा नगरपालिका–७ की  ७५ वर्षीया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएकी उनमा मष्तिष्कसँग सम्बन्धित समस्य ...