ब्रेकिङ न्युज

एकैदिन एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित डिस्चार्ज

काठमाडौं - नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लाे २४ घण्टामा नाै हजार दुई सय १८ जनाकाे पीसी ...

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं - कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।योसँगै कोरोना महामारीबाट नेपालमा मृत्यू हुन ...

सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ हजार २३६ पुग्याे

काठमाडौं - सोमबार देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगे ...

जग्गा कित्ताकाट खुल्यो

काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्ध ...

चितवनमा थप ४३ जनामा कोरोना पुष्टि

चितवन - भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।४ सय ५ वटा नमुना परिक्षा गर्दा ४३ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।संक्रमित हुनेहरुम ...

‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं - काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ...