ब्रेकिङ न्युज
बढ्यो सुनको मूल्य
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भए ...
कोरोनाबाट गण्डकीमा एकको मृत्यु
पोखरा - गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो ।निजको केही समयदेखि मि ...
पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना
काठमाडौं - प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ। २५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके ...
शशांक कोइरालालाई कोरोना संक्रमण
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्थ ...
उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल ...
२४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ६ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय २ जना संक्रमित थपिएका छन्। १० हजार ६११ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो।पछिल्लो पटक २ हजार २८७ ...

.gif)