संसद विघटनविरुद्ध नागरिक समूहले डम्फू बजाएर गर्यो प्रदर्शन
खबर एक्सप्रेस
२०७७-०९-१३ ०३:५७ मा प्रकाशित
Total Shares: 459
काठमाडौं - संसद विघटनविरुद्ध बृहत नागरिक समूहले सोमबार माइतीघरमा डम्फूसहित प्रदर्शन गरेको छ ।
समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक,एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो।
यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस