ब्रेकिङ न्युज

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा रिहा

काठमाडौं,धनगढी - भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा रिहा भएका हुन् ।जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २ ...

बढ्यो सुनको मूल्य

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य पन ...

स्रोत नखुलेको एक करोड रूपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं - स्रोत नखुलेको एक करोड रूपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका बिकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल रहेका ...

‘मेयर सा’ब’को निर्देशनः बाहिर खुवाउँदा शोभनीय देखिएन, खुलामञ्चमा खाना नखुवाउनु !

काठमाडौं - अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन झण्डै दुई जनालाई निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरहरुको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।तर, सोमबा ...

कोरोना परीक्षणको खर्च असुल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सरकारको पुनरावलोकन निवेदन

काठमाडौं - कोरोनाको परीक्षण र उपचार गर्दा शुल्क नलिनू भनेर गरेको फैसला पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्चमा निवेदन दर्ता गराएको छ ।मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निःशुल्क गर ...

कोरोना संक्रमितको उपचारको लागि टेकु अस्पतालले धरौटी नलिने

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको उपचारमा आएका संक्रमितहरुलाई उपचारपूर्व धरौटी रकम लिने निर्णय फिर्ता लिएको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि आइसीयू र आइसोल ...