ब्रेकिङ न्युज

नेपालमा कोरोनाबाट थप ३० जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोनाभाइरसको स ...

काठमाडौं उपत्यकामा थप एक हजार ८७८ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ...

थप तीन हजार ३०९ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण देखिएको हो । ...

वीर अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं - वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना मागहरु र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।‘महामारी ...

‘खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई व्यवस्थित गर्नोस्’

काठमाडौं - काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ ।कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै ...

बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बुधवार अघिल्लो दिनको तुलनामा रू.९०० वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू.९६ हजार ३००  र तेजाबी सुनको  मूल्य प्रतितोला रू.९५ हजार ८०० ...