ब्रेकिङ न्युज

आज थप ३ हजार ५१ कोरोना संक्रमित थपिए

काठमाडौं - बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।य ...

कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग सर्वोच्चद्वारा खारेज

काठमाडौं - सर्वोच्च अदालतले कोभिड-१९ को परीक्षण नि:शुल्क गर्न दिएको परमादेश पुनरावलोकनको माग गर्दै दायर निवेदनमा अनुमति नदिने फैसला गरेको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलाशले स्वास्थ्य तथा जनसंख्या मन ...

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा दुई देशका सेनाध्यक्षबीच दुई पक्षीय हित र सहयोग आदानप्रदानका विषयमा छलफल भए ...

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

काठमाडौं - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरेका हुन् ...

कालीगण्डकी कोरिडोरमा मजदुरलाई पहिरोले पुर्‍यो, पाँचजनाको मृत्यु

काठमाडौं - कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरामा पुरिएका थिए।सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्था ...

ल्याबले सङ्क्रमितलाई परामर्श दिनुपर्ने, प्रहरीले कोभिड अस्पताल बनाउने

काठमाडौं - देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३०४ रहेका छन् । प ...