ब्रेकिङ न्युज
पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि, १३३ जना निको भए
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...
जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला हो : गृहमन्त्री थापा
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताएका छन् । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदान ...
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य ब ...
भागरथी हत्याको ९ दिन: अझै पत्ता लागेन दोषी, शव अस्पतालमै
काठमाडौं - बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन ।शव फेला परेको नौ दिनसम्म पनि दोषीको पहिचान नहुँदा पीडित पक्षले न्याय नपाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। न्यायका ...
‘पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएर जनयुद्धको नेतृत्व गरेँ’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएको बताएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शाहकै युद्धकलाब ...
विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल
काठमाडौं, इनरुवा - सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए ।विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुन ...

.gif)