ब्रेकिङ न्युज
उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न सर्वोच्चद्धारा अस्वीकार
काठमाडौं - सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।बिहीबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न ...
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि, २३ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । ...
परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता
काठमाडौं - दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिंहदरबारमा भेटवार्ता शुरू भएको छ।नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बै ...
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
काठमाडौं - राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।डा शाक ...
नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुँवर
काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई दिइएको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर आएका कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो।नेपाल प्रह ...
नेपाल-भारत सम्बन्ध निकै मजबुत छ : भारतीय विदेश सचिव
काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध निकै बलियो भएको बताएका छन् ।बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका श्रृंगलाले विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै दुई देशको सम्बन्ध निकै मजबुत रहेको बताएक ...

.gif)