ब्रेकिङ न्युज
हामी सबैले दलित नाम राखिदिउँ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क्रममा उनले रुकुम पश्चिमको घटनालाई मध्यनजर गर्दै वर्णाश्रम व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ...
वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
काठमाडौं - वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठ ...
संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौं - सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ...
क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु
डडलेधुरा - डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालक मृत ...
कोरोना अपडेट: विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित
काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।संघका अनुसार स ...
धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का
काठमाडौं - धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको ह ...