ब्रेकिङ न्युज

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ ।मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानम ...

काँग्रेस पदाधिकारी बैठक जारी, अविश्वासको प्रस्तावबारे स्पष्ट धारणा बनाउने

काठमाडौं - नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । मातहतका समितिबाट क्रियाशील ...

थप ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं  - नेपालमा पछिल्लो २४ घन्टामा ३ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको छ ।मन्त्रालयका अनुसार ह ...

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

काठमाडौं - बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेप ...

थप १५० जनालाई कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४७२ मा पिसिआर गर्दा  १५० जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको संख्या द ...

बालुवाटारमा ओली र विप्लवबीच भेट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ‘विप्लव’ले आफूहरूबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन् ।सोमबार बालुवाटार पुग्नु ...