ब्रेकिङ न्युज
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा पर्साका एक पुरुष र मोर ...
थप ६४१ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको बताएका हुन् ।यससँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २६ हजार ...
नेपाल प्रहरीका दुई जना डीआईजीलाई कोरोना संक्रमण
काठमाडौं - नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृत कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) कोरोना भाइरसबाट संक्रमित भएका हुन् । ...
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं - आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको ...
सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो
सिन्धुपाल्चोक - जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।यस्तै शनिबार दिउँसो पाँच र साँझ थप द ...
नारायणी अस्पतालका चार कर्मचारीसहित ४७ जनामा कोरोना संक्रमण
काठमाडौं - वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अस्पतालकै चार कर्मचारीसहित ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा १० जना महिला र ३७ पुरूषमा रहेका छन् । वीरगञ्जका २०, बाराका ३, नारायणी अस्पतालका ४ कर्मचा ...

.gif)