थप ३ जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-१२-०९ ०४:५३ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ३ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १ हजार १७ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस