ब्रेकिङ न्युज

पर्सामा मेयर, स्वास्थ्यकर्मी र पत्रकारसहित थप ९२ जनामा कोरोना पुष्टि

पर्सा - पर्सामा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।सङ्क्रमण पुष्टि ...

सिन्धुपाल्चोक पहिरो: १२ बालबालिकासहित १९ को शव फेला (अपडेट)

काठमाडौं - नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्र ...

नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त

 काठमाडौं - सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त भएका छन्।बर्खास्त हुनेमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्।समरी ज ...

लकडाउनले मात्रै समस्याको हल हुदैन : गृहमन्त्री थापा

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताएका छन्।उनले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमे ...

डा. गोविन्द केसीको अनसन १० दिनका लागि स्थगित

काठमाडौं - चिकित्सा शिक्षाा सुधारका अभियान्ता डा गोविन्द केसीले आजबाट बस्ने भनेको अनसन १० दिन स्थगन गरेका छन्। डा केसीले ३ हप्ताको अल्टिमेटम दिँदै आइतबारबाट अनसन सुरु गर्ने चेतावनी दिएका थिए।आइतबार डा केसीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारी, ...

काठमाडौं उपत्यकामा १७२ संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्  ।संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त ...