आज पनि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-१२-१० १२:०१ मा प्रकाशित
Total Shares: 253
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस