काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का
खबर एक्सप्रेस
२०७७-१२-०५ ११:४० मा प्रकाशित
Total Shares: 275
काठमाडौं - काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प जाँदा जिल्लाका केही स्थानमा धक्का दिएको महसुस भएको छ ।
सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस