ब्रेकिङ न्युज
शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सयले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...
प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाई हुँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ।प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको बेला सो विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको मुद्दामा शुक्रबार पेशी तोकिएको ह ...
विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
काठमाडौं - सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।&nb ...
पेप्सीकोलामा कार दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं - काठमाडौंको पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार बिहान मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको बा १० च २८६४ नम्बरको कार छाप्रोमा दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।&n ...
विमस्टेकको मन्त्रीस्तरीय बैठक सम्पन्न, म्यान्मार नरसंहारको विषय उठेन
काठमाडौं - बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को १७औं मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । बिहीबार विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठक म्यान्मारमा एक महिनादेखि भइरहेको नरसंहारको विषय नउठी सकिएक ...
सर्वोच्चको फैसला राजनीतिक कदमकै निरन्तरताको अर्को कडी : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको बताएका छन् । उनले सो फैसलाप्रति तिब्र असहमति रहेकोसमेत बताएका छन् । अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशाम ...

.gif)