ब्रेकिङ न्युज

कुलमानको आग्रह- 'महामारीकाे बेला पुनर्नियुक्तीको माग गर्दै प्रदर्शन नगरिदिनुस्'

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् ।पछिल्लो केहिदिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा घिसिङलाई पुन: नियुक्तीको माग गर्दै प्रदर्शन भैरहेको ...

डा. सन्दुक रुइतसहित ५ सय ९४ जनालाई विभूषण

काठमाडौं - सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा चिकित्सक डा. सन्दुक रुइटुसहित विभिन्न क्षेत्रमा सक्रिय ५ सय ९०४ ...

नेपाललाई रेल हस्तान्तरण

काठमाडौं, धनुषा - बहुप्रतिक्षित जनकपुर–जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल आज दिउँसा जनकपुरधाम आइपुगेपछि भारतीय रेल निर्माण कम्पनीले नेपाल रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई ह ...

काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो।त्यसमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ जना ...

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३९० पुग्यो

काठमाडौं -  नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३९० पुगेको छ ।मन्त्रालयका अनुसार हाल १७ हज ...

एकैदिन दुई हजार २० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५९ हजार पुग्याे

काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २०  संक्रमित थपिएका हुन् ।देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १ ...