ब्रेकिङ न्युज

डा. केसीको जीवनरक्षा गर्न माग

काठमाडौं - नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । भदौ ९ गतेदेखि डा. केसी १९ औँ सत्याग्रहमा बसेका हुन् ।नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहबारे सरकारले हालस ...

जनकपुर आइपुग्यो रेल

काठमाडौं - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेट जनकपुरधाम आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो ।लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म ...

देउवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको छ। उनको घरमा काम गर्ने एक जना कर्मचारीमा संक्रमण देखिएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।शुक्रबार बिहान देउवा र परि ...

बढ्यो सुनको मूल्य

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलाको ९६ हजार ६ सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य पनि बढेको ...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं - मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप ...

५ सय ९० जनालाई विभूषण दिँदै सरकार

काठमाडौं - मन्त्रीपरिषद् बैठकले ५ सय ९० जनाको नाम विभिन्न तहका लागि विभूषणमा सिफारिस गरेको छ ।बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसको दिनमा राष्ट्रपतिले वितरण गर्नका सो विभूषण सिफारिस गरेको हो ।सरकारले सिफारिस गरे ...