ब्रेकिङ न्युज
आजबाट सर्वसाधरणलाई पनि कोरोनाविरुद्धको खोप
काठमाडौं - सरकारले सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउन शुरु गरेको हो ।यो उमेर समूहका सर्वसाधारणलाई चिनियाँ कम्पनीको कोभिड खोप भेर ...
नयाँ वर्षको दिन प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय विकसीत राजनीतिक घटना, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार विहान ८ बजे देशबासील ...
घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो । ...
तत्काल शैक्षिक संस्था बन्द नगर्ने पक्षमा सरकार, स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरिने
काठमाडौं - सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम बढेपनि शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने भएको छ । कोरोनाको बढ्दो जोखिमका विषयमा केन्द्रित भई प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक ...
कोरोना नियन्त्रणका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार
काठमाडौं - सरकारले मुलुकभर देखिएको कोरोनाको संक्रमणलाई ख्याल गर्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरेको छ ।कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले जन ...
वीरगञ्जमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं,पर्सा - कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ...

.gif)