ब्रेकिङ न्युज
निलम्बित सांसद आलमको मुद्दामा फाइल मगाउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजला ...
१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन
काठमाडौं - हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ।७२ वर्षिय शेर्पाको सोमबार बिहान निजि निवास जोरपाटीमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थिए । १० पटक विना अक्सिजन स ...
सात महिनापछि खुल्यो आन्तरिक उडान, दैनिक ४३ वटा उडानलाई अनुमति
काठमाडौं - कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि झण्डै ७ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई अनुमति ...
पछिल्लो २४ घण्टामा थप १० जनाको निधन
काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरको एक–एक महिला गरी उपत्यकाका ६ जना ...
काठमाडौंमा ६०२ सहित उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २३० महिला र ...
आइतबार थप १ हजार ३२५ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लाे २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ४७८ जना स ...

.gif)