ब्रेकिङ न्युज
सुनको मूल्य स्थिर
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोला ...
माधव-झलनाथ पक्षले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको हो । चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाक ...
बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद
काठमाडौं,वीरेन्द्रनगर - बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने ...
ओलीको चियापान कार्यक्रम आज, माधव-झलनाथ पक्षले बहिस्कार गर्ने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँदैछ । कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइ ...
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबार दिउँसो ४ बजे शीतल निवासमा बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।बैठकमा राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु, नेकपा एमाले, नेपाली ...
म्यानमार दूतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन
काठमाडौं - म्यानमार (बर्मा)मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनविरुद्ध, राजनीतिक बन्दीको बिना सर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २०७७ चैत २ गते नेपालस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेको छ ।ललितपु ...

.gif)