ब्रेकिङ न्युज

लोकतन्त्रमा सबैले सशक्त भूमिका खेलौँ : सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।उनले आज एक शुभकामना सन्देशमार्फत ऐतिहासिक आन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र ...

गत २४ घण्टामा थपिए २ हजार ६१८ संक्रमित, १४ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज ...

त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित

काठमाडौं - नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्या ...

कांग्रेस बैठक वैशाख १३ गते

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्र ...

कोरोना संक्रमित पूर्व राजदम्पती अस्पताल भर्ना

काठमाडौं -  कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन्।पूर्वराजाका सहयोगी फणी पाठकका अनुसार पूर्व राजदम्पतीसहित उनीहरूकी छोरी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा शनिबार भर्ना भएका छन्। चिकित् ...

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा च ...