ब्रेकिङ न्युज
विदेशबाट एकैदिन ल्याइयो १७ नेपालीको शव, विमानस्थल पुगे भट्टराई
काठमाडौं - वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव आइतवार नेपाल ल्याइएको छ । आइतबार मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको विमानस्थल कार्यालयले जना ...
काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा गर्दै खनाल-नेपाल पक्ष
काठमाडाैं - नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर जिल्ला कमिटी गठनको तयारी गरेको छ । त्यसका लागि आइतवार कार्यकर्ताका विशेष भेला बोलाइएको छ । काठमाडौंको बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा आयोजित भेलामार्फत ...
कर्णालीमा एमालेको संसदीय दलको बैठक बस्दै
काठमाडौं - नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो एक बजे संसदीय दलको बैठक बोलाइएको छ । आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्ताव र त्यसमाथि ...
कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य त ...
बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते
काठमाडौं, गोरखा - गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान ११ बजे बोलाइएको बैठक नबस्ने भएको हो । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक नबस्ने सूचना आ ...

.gif)