ब्रेकिङ न्युज
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची
काठमाडौं - प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ । भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ । आइतबार बसेको पहिलो बैठकमा माओ ...
एमाले र माओवादी केन्द्रलाई आयोगले भन्यो: ‘पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनू’
काठमाडौं - निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई पुनः ए ...
संसद र सरकारबारे तत्काल कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ ।मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी रणनीति बनाउन तत्काल वार्त ...
अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने
काठमाडौं - अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने भएका छन् ।सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको हो । अब माधवकुमार नेपाल पक ...
हुम्लामा निरन्तर हिमपात, जनजीवन कष्टकर
काठमाडौं,सिमकोट - उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमवारदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतवार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमवार बिहान ७ बजेदेखि निरन्तर हिमपात ...
सर्वोच्चको फैसलापछि एमालेमै माधव नेपाल पक्ष एमालेमै फर्कने
काठमाडौं - सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पार्टीका नेताहरू पूर्ववत् पार्टीमा फर्किन बाध्य हुने भएका छन् । नेकपा विभाजनपछि फरक पार्टीको अभ्यासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू सर्वोच्चको फैसलास ...

.gif)