ब्रेकिङ न्युज

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । सोमबार राती मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।ब्याडमिन्टन खे ...

बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना मगर

काठमाडौं - बीबीसीले सन् २०२० को '१०० प्रभावशाली महिला'को सूचि सार्वजनिक गरेको छ । उक्त सूचिमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छिन्। बीबीसीले प्रत्येक वर्ष 'बीबीसी १०० विमिन' कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्वका साथ प्र ...

कपिलवस्तुमा भारतीय बल्कर र बस ठोकिँदा एक जनाको मृत्य

काठमाडौं,बुटवल - कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुद्धभुमी नगरपालिका– २ गोरुसिङ्गे जंगलमा भारतीय बल्कर र बस ठोकिँदा एकजनाको मृत्यु भएको हो ।मंगलबार बिहान करिब साढे ४ बजेर युपि ४२ बि टी २३९१ नम्बरको भारत ...

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा १ हजार ८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य ...

बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले लगाए आगो

काठमाडौं,महोत्तरी - महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले आगो लगाएका छन्।बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो । ...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौं - गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कह ...