ब्रेकिङ न्युज

विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं - विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक बालकको सोमवार घरमै मृत्यु भएको थियो।विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका ल ...

प्रदेश २ मा ५० कोरोना संक्रमित थपिए

जनकपुर - प्रदेश २ मा मंगलबार ५० जना नयाँ संक्रमित थपिएका छन् । धनुषा र महोत्तरीमा आठ जनाको दरले, सप्तरीमा १९, पर्सामा १४ र बारामा एक जना थप व्यक्तिमा सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टी गरेको हो । यो समेत प्रदेश २ मा संक्रमितको ...

काठमाडौं उपत्यकामा ५३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४८ जना, भक्तपुरमा १ र ललितपु ...

थप ३११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स ...

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

काठमाडौं  - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बझाङका ६५ वर्षिय पुरुष रहेका छन् ।  उनी दमका रोग ...

प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २३ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा काम गर्ने २३ कर्मचारीमा संक्रमण देखिएको हो । आइतबार ...