ब्रेकिङ न्युज
रौतहटमा गोली हानी १७ वर्षीया किशोरीको हत्या
काठमाडौं,रौतहट - रौतहटमा गोली प्रहारबाट एक जना किशोरीको हत्या भएको छ।माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी १७ वर्षिया छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली लागेको छ । गोली ...
काठमाडौंको कलङ्कीमा ट्रक दुर्घटना, तीनको मृत्यु
काठमाडौं - काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने ब ...
नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु
काठमाडौं - कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ ।यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्च ...
चाडपर्वपछि कडा लकडाउन गर्न उपत्यका मेयर फोरमको आग्रह
काठमाडौं - उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाड ...
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५६९ जनामा संक्रमण देखिएको हो । ...
मंसिर २ गते सार्वजनिक बिदा
काठमाडौं - सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार फिँजा पुजाको अवसरकामा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।‘फिँजा पूजाको अवसरमा ...

.gif)