ब्रेकिङ न्युज

नेपालमा गत २४ घण्टामा १०९६ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा  १ हजार ९६ जनामा संक्रमण देखिएको ह ...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो

काठमाडौं, एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस सङ्क्रमित भएका छन् ।&nbs ...

त्रिशूलीको निर्माणाधीन पक्की पुल हावाहुरीले उडायो

काठमाडौं, धादिङ - शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।एक महिनाभित्र सवारी साधन स ...

बादलले साँझ शपथ लिँदै

काठमाडौं - माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य खोसेपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई सरकारले पुनः गृहमन्त्रीमा नियुक्त गरेको छ। संविधानको धारा ७८ (२) अनुसार उनलाई ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त गरिएको हो । थापालाई आजै ...

रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुन: गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुन: नियुक्त गरेकी हुन् ।ओल ...

मुख्यमन्त्री राईले बैठक छल्दै हिउँदे अधिवेशनको अन्त्य गरे

काठमाडौं - प्रदेश १ को हिउँदे अधिवेशनको अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेशसभाको सातौँ चालु हिउँदे अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बताएका छन् । सातौँ अधिवेशको कुनै पनि बैठकमा मुख्यमन्त्री शेरधन राई उपस्थित भएनन् ...